काठमाडौं । हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको मर्जरका लागि तोकिएको समय सकिएको छ । नेपाल राष्ट्र बैंकले दुबै बैंकलाई मर्जर बारे अन्तिम निर्णय गर्न आइतबारसम्म समय दिएको थियो । तर उक्त समय समाप्त भएपछि दुबै बैंकले थप समय माग गरेका छन् । नेपाल राष्ट्र बैंकले तोकेको समयमा मर्जरको निर्णय