अर्थ पथ « Arthapath.com
२८ असार २०८३, आइतबार

Author: अर्थ पथ

सामाजिक सुरक्षा कोष विरुद्दको मुद्दा हेर्दाहेर्दैमा, शुक्रबार पुनः बहस हुने

काठमाडौं । सामाजिक सुरक्षा कोष विरुद्दको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । सामाजिक सुरक्षा कोष विरुद्द सर्वोच्च अदालतमा दायर भएको रिट हेर्दा हेर्दैमा राखिएको हो । बिहीबार रिटमाथि पूर्ण इजलाशमा सुनुवाई सुरु भएको थियो तर बहस बहस नसकिएपछि हेर्दा हेर्दैमा राखिएको हो । मुद्दामा बहस नसकिएपछि शुक्रबारका लागी पेशी तोकिएको छ