अर्थ पथ « Arthapath.com
२८ असार २०८३, आइतबार

Author: अर्थ पथ

देउवा नेतृत्वको सरकारमा माओवादीबाट ३ जना मन्त्री बन्ने

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको नेतृत्वमा बन्ने सरकारमा माओवादी केन्द्रले मन्त्रहिरुको नाम छनौट गरेको छ । नव नियुक्त प्रधानमन्त्री देउवाले पहिलो चरणमा सानो आकारको मन्त्रीमण्डल विस्तार गर्ने तयारी थालेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनतासमाज पाटीको गठबन्धनको सरकार बन्ने छ । माओवादी केन्द्रले देउवा