काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति तर्जुमाका लागि सरोकारवालासँग सघन छलफल गरिरहेको छ । सम्भवतः अर्को साता नयाँ मौद्रिक नीति सार्वजनिक हुने छ । आगामी वर्षको मौद्रिक नीतिमा पनि कोरोना महामारीबाट प्रताडित अर्थतन्त्रलाई पुनर्जीवन दिने खुकुला प्रावधानहरुको अपेक्षा गरिएको छ । राष्ट्र बैंकका अधिकारीहरु पनि महामारी