काठमाडौं । सामाजिक सुरक्षा कोषविरुद्ध आइतबारदेखि वित्तीय क्षेत्रका कर्मचारीले आन्दोलन शुरु गरेका टन् । देशभरिका शाखाहरुमा वित्तीय क्षेत्रका कर्मचारीले हातमा कालोपट्टी बाँधेर देशव्यापी आन्दोलन गरेका हुन् । सामाजिक सुरक्षा कोष विरुद्ध पहिलोचरण अन्तर्गत असार २७ गतेदेखि असार ३१ गतेसम्म बिहान १० बजेदेखि १०ः१५ बजेसम्म आन्दोलन गर्ने तालिका सार्वजनिक गरेका छन्