२२ कार्तिक २०८३, आइतबार

Author: अर्थ पथ

फरवार्ड माईक्रोफाइनान्सको कर्जा लगानी १७ अर्ब ७५ करोड ३ लाख, ईपीएस ५३.६७ रुपैयाँ पुग्यो

काठमाडौँ । फरवार्ड माईक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको खुद नाफा ८ करोड ३९ लाख २४ हजार रुपैयाँ पुगेको छ । लघुवित्तले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार लघुवित्तको खुद नाफा ६.१५ प्रतिशतले घटेको छ । लघुवित्तले गत आर्थिक वर्षको सोही अवधिमा ८ करोड ९४ लाख २७