काठमाडौं । बीमा समितिले दुर्घटना बीमा निर्देशिका २०७८ जारी गरेको छ । बीमा समितिले आजदेखि लागू हुनेगरि दुर्घटना बीमामा सामूहिक र व्यक्तिगत दुई प्रकारको बीमा गर्न पाइने व्यवस्था गरेको छ । बीमा समितिले दुर्घटना बीमाको स्तरिकृत गर्ने उद्देश्यले जारी गरेको नयाँ बीमा निर्देशिका अनुसार दुवै प्रकारको दुर्घटना बीमा शुल्कमा कुनै