२२ कार्तिक २०८३, आइतबार

Author: अर्थ पथ

प्रभु बैंकको शेयर कारोबार रोक्का

काठमाडौं । प्रभु बैंकको शेयर कारोबार रोक्का भएको छ । बैंकले शेयर कारोबार भइरहेको समयमा सञ्चालक समितिको बैठक गरेर लाभांश घोषणा गरेपछि शेयर कारोबार रोक्का भएको हो । कात्तिक २३ गते मंगलबार कारोबार समयमा संचालक समितिको बैठक बसेर १२ प्रतिशत लाभांश घोषणा गरेपछि स्पष्टिकरण सोध्नको लागि दोस्रो बजारमा शेयर कारोबार