अर्थ पथ « Arthapath.com
२७ असार २०८३, शनिबार

Author: अर्थ पथ

फेरी ४ सयले बढ्यो सुनको मुल्य, तेलामा कति ?

काठमाडौं । आज बुधबार नेपाली बजारमा सुनको मुल्य ४ सयले बढेको छ । हिजो ३ सयले रुपैयाँले उकालो लागेको सुनको भाउ आज पनि तोलामा ४ सयले बढ्दै छापावाला सुन प्रतितोला ९२ हजार २ सय र तेजावि सुन प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको