अर्थ पथ « Arthapath.com
२७ असार २०८३, शनिबार

Author: अर्थ पथ

बुधबार नेप्सेमा २१ प्रतिशत बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साढे ५ लाख कित्ता बोनस सेयर सूचीकृत भएको छ । बुधबार नेप्सेमा नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको २१ प्रतिशत बोनस सेयर बापतको ५ लाख ५४ हजार ४९५.०२५ कित्ता बोनस सेयर सूचीकृत भएको हो । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण