काठमाडौं । प्रहरीले बैंकिङ कसूरको मुद्दाका एक फरार प्रतिबादीलाई पक्राउ गरेको छ । आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको जान्दाजान्दै पनि १५ लाख रुपैयाँको चेक काटेका उनी केही महिनायता फरार थिए । काठमाडौंको बुढानीलकण्ठ ७ बस्ने ५९ वर्षीय लाक्पा लामा मंगलबार पक्राउ परेका हुन् । उनले झुक्याएर जनता बैंक (हाल