२२ कार्तिक २०८३, आइतबार

Author: अर्थ पथ

पेट्रोलियमको स्रोत छ, उचित व्यवस्थापन गर्न नसक्दा गरिबीको चपेटामा : अर्थमन्त्री शर्मा

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले नेपालसँग भएका स्रोत साधनहरूको उचित व्यवस्थापन तथा परिचालन गर्न नसक्दा मुलुकले गरिबी व्यहोर्नु परिरहेको बताएका छन् ।  बिहीबार नेकपा (माओवादी केन्द्र) नागेश्वरी मनोहरा नगर समितिद्वारा आयोजित नेपाल संवत्, तिहारलगायत पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै मन्त्री शर्माले गरिबीको अवस्थाबाट मुक्त हुन सरकारमा बस्नेहरूले जनताको शासक नभई