अर्थ पथ « Arthapath.com
२७ असार २०८३, शनिबार

Author: अर्थ पथ

प्रतिनिधिसभा विघटन मुद्दा हेर्दाहेर्दैमा, फैसला असार २८ गते

कठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा बहस सकिएको छ । सोमबार बहस सकिएके र फैसला असार २८ गते सार्वजनिक हुने भएको छ । सोमबार बहसर सकिएपछि संवैधानिक इजलास असार २८ गते बस्ने भएको छ । प्रतिनिनिधसभा विघटनविरुद्ध कांग्रेस सभापति शेरबहादुर देउवासहित १४६ जना विघटित प्रतिनिधिसभा सदस्यहरुले दायर गरेको रिटमाथिको फैसला असार