२२ कार्तिक २०८३, आइतबार

Author: अर्थ पथ

राष्ट्रिय बाणिज्य बैंकको अध्यक्ष पाठकले लिए सपथ

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समिति अध्यक्ष डा. बलराम पाठकले पद तथा गोपनीयताको शपथ लिएका छन् । पाठकले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष मंगलबार शपथ लिएका हुन् । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा १२७ को उपदफा १ मा बैंकको सञ्चालक समिति अध्यक्षले पनि राष्ट्र