अर्थ पथ « Arthapath.com
९ असार २०८३, मंगलबार

Author: अर्थ पथ

२,६०६.२० बिन्दुमा नेप्से, ३ अर्ब ७३ कराेडकाे काराेबार

काठमाडौं । बुधबार पुनः सेयर बजार आएको गिराटले निरन्तरता पाएको छ । लगातार ६ दिन घटेको सेयर बजारमा मंगलबार सामान्य सुधार देखिएको थियो भने आज पुनः ७.८६ बिन्दुले घटेर २६ सय ६ दशमलव २० बिन्दुमा झरेको छ । नेप्स परिसूचकसँगै आज काराेबार रकम पनि घटेकाे छ । यसदिन ३२९ कम्पनीकाे