काठमाडाैं । सालपा विकास बैंककाे आईपीओमा आजदेखि आवेदन दिन सकिने भएकाे छ । कम्पनीले मंसिर २५ गते बिहिबारदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेकाे हाे। बैंकले निष्काशन गरेकाे यस आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले मात्र आवेदन दिन सक्नेछन् । बैंकले जारी पूँजी ५२ करोड २३ लाख ८८ हजार रुपैयाँको ३३