२२ कार्तिक २०८३, आइतबार

Author: अर्थ पथ

लघुवित्त बैंकर्स संघको अध्यक्षमा शर्मा र उपाध्यक्षमा बोहरा चयन

काठमाडौं । नेपाल लघुवित्त बैंकर्स संघको अध्यक्षमा प्रकाशराज शर्मा निर्विरोध चयन भएका छन् । हिजो शुक्रबार सम्पन्न भएको १५ साधारण सभाले लक्ष्मी लघुवित्तको प्रमुख कार्यकारी अधिकृत सिईओ समेत रहेका शर्मा निर्विरोध अध्यक्षमा चयन भएका हुन । उनको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति समेत चयन भएको छ । उपाध्यक्षमा धौलागिरि लघुवित्तका सीईओ