काठमाडौं । नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले महामारीपछिकाे अर्थतन्त्र पुनरूत्थानका लागि निक्षेपकाे ब्याजदर बढाउनु अत्यावश्यक भएकाे बताए । अहिलेको अवस्थाबाट ब्याजदर बढ्दा निक्षेप राख्न मानिसहरु उत्प्रेरित हुने ढकालको तर्क छ । पछिल्लो समय बैंकहरुले निक्षेपको ब्याजदर बढाउन थालेपछि नियामक निकायकाे यस्ताे धारणा आएको हो । बढ्दो ब्याजदरले कोरोना महामारीपछिको