२२ कार्तिक २०८३, आइतबार

Author: अर्थ पथ

नबिल बैंकले ल्यायो “नयाँ लुगा” नामको संवेश्ँमूलक दशैं भिडियो (भिडियो सहित)

काठमाडौं । नबिल बैंकले गत वर्ष तयार पारेको दशैं भिडियोको अपार सफलता पश्चात् यो वर्ष पनि “नयाँ लुगा” नामक दशैंको भिडियो सार्वजनिक गरेको छ । यस नयाँ भिडियो नेपालीहरुको महान चाड दशैं मनाउन शहरमा बसोबास गर्ने र दशैं मनाउन गाउ फर्कने कथामा आधारित छ, यो कथा आम नेपालीहरुको आत्मकथा पनि