२१ कार्तिक २०८३, शनिबार

Author: अर्थ पथ

देउवाले नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने पक्का

काठमाडौं । डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउन गठबन्धन सरकारको सहमती भएको छ । प्रधानमन्त्री नियुक्त भएको २ महिना वितिसक्दा पनि सरकार विस्तार गर्न नसकेका प्रधानमन्त्री शेरबहादुर देउवाले परराष्ट्रमन्त्रीमा डा. नारायण खड्कालाई नियुक्त गर्ने तयारी गरेका हुन । आज बसेको सत्तारुढ गठबन्धनको बैठकमा देउवाले परराष्ट्रमन्त्रीमा खड्कालाई प्रस्ताव गरेको र गठबन्धनको सहमती