अर्थ पथ « Arthapath.com
२५ असार २०८३, बिहिबार

Author: अर्थ पथ

सनराइज बैंक लिमिटेडको सुनवल र लम्कि शाखाद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

काठमाडौं । सनराइज बैंकको सुनवल शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुनवल नगरपालिका स्थित सुनवल अस्थाई कोभिड अस्पताललाई रु. १ लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । नगरपालिकाद्वारा आयोजित एक कार्यक्रममा सुनवल शाखाका शाखा प्रमुख प्रकाश खनालले नगर प्रमुख भिम बहादुर थापा क्षेत्रीलाई उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको होे