अर्थ पथ « Arthapath.com
२५ असार २०८३, बिहिबार

Author: अर्थ पथ

स्वास्थ्यकर्मीमाथी आक्रमण हुन थालेपछि सरकारले बनायो कडा कानुन, ४ वर्ष जेल र २ लाख जरिवाना हुने

काठमाडौं । स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई दुई लाख नगद जरिवाना र ४ वर्ष जेल सजाय हुने व्यवस्थासहित सरकारले अध्यादेश ल्याउने तयारी गरेको छ । पछिल्लो समय कोरोना भाइरस उपचार रोकथाम तथा नियन्त्रणका लागि अग्रपङ्गतिमा खटिने स्वास्थ्यकर्मीमाथि आक्रमण हुन थालेपछि सरकारले कडा कानुन बनाएको हो । अब स्वास्थ्यकर्मीमाथि आक्रमण गरे ४ वर्ष