अर्थ पथ « Arthapath.com
२५ असार २०८३, बिहिबार

Author: अर्थ पथ

नेकपा एमालेको स्थायी कमिटी बैठक आज ४ बजे बस्ने, पार्टी एकताको बारेमा छलफल हुने

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक बुधबार बस्ने भएको छ । स्थायी कमिटी बैठक बुधबार ४ बजे बोलाइएको स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिए । मंगलबार बसेको स्थायी कमिटीको बैठकले एकता जोगाउने निर्णय गरेको थियो । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकले पार्टी एकताको प्रयास तथा त्यसको