नुवाकोट । बेलकोटगढि नगरपालीकाको १२ ओटा वडामा स्वास्थ्य सामाग्री वितरण गरिएको छ । गन्तव्य नेपाल ग्रुपका अध्यक्ष शिव अधिकारीकाे पहलमा एक कार्यक्रमका विच नेपाली कांग्रेस क्षेत्र नम्बर २ का प्रदेश सभापति एवम बेलकोटगढि नगरपालीकाका मेयरका प्रत्यासि उमेरद्धार यादव नेपालको उपस्थितिमा एञ्जलिना शिबशक्ति ट्रस्टको साथ र बोधिसत्व बिहारको सहयोगमा नगरभित्रका १२