काठमाडौं । चीनले अनुदानमा नेपाललाई उपलब्ध गराएको १० लाख डोज खोपमध्ये ८ लाख डोज आज काठमाडौं आइपुगेको छ ।नेपाल वायुसेवा निगमको वाइडबडी बिमानमार्फत बेइजिङबाट ८ लाख खोप काठमाडौं ल्याएको हो । त्यसैगरी आजै, चीनको कुन्मिङबाट हिमालयन एयरलाइन्सको विमानले थप १ लाख डोज खोप काठमाडौं ल्याउने स्रोतले जनाएको छ ।भने बाकि