अर्थ पथ « Arthapath.com
२४ असार २०८३, बुधबार

Author: अर्थ पथ

राष्ट्रिय खाद्य बैंकको सम्पर्क कार्यालय पोखराको हेमजामा

काठमाण्डौ । ‘पोषिलो आहारका लागि दिगो कृषि’ भन्ने नाराका साथ २ अर्ब लगानीमा खुलेको राष्ट्रिय खाद्य बैंकको पोखराको हेमजामा सम्पर्क कार्यालय स्थापना भएको छ । यसअघि खाद्य बैंकले बर्दिया र झापा जिल्लामा आफनो बृहत कृषि परियोजना उदघाटन गर्नुका साथै सम्पर्क कार्यालय समेत विस्तार गरेको थियो । पोखरा महानगरपालिका वडा नं