अर्थ पथ « Arthapath.com
२४ असार २०८३, बुधबार

Author: अर्थ पथ

प्रधानमन्त्री ओलीले साढे १२ बजे पत्रकार सम्मेलन गर्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साढे १२ बजे पत्रकार सम्मेलन गर्न लागेका छन । हिजो बसेको मन्त्रिपरिषदको बैठकले प्रधानमन्त्रीले विश्वासको मत नलिगिकन नयाँ सरकार गठनमा जाने निर्णय गरेसंगै आज ५ बजेसम्मको समय दिएर राष्ट्रपतिले नयाँ सरकार गठनको लागि आह्वान गरेकै बेला ओलीले पत्रकार सम्मेलन गर्न लागेका छन ।