काठमाडौं । सर्वोच्च अदालतले पुर्व माओवादीबाट मन्त्री बनेका ७ जना मन्त्रीलाई काम नगर्न आदेश दिएको छ । नेकपा पार्टी सर्वोच्च अदालतले फागुन २३ को फैसलापछि माओवादीमा नफर्की एमाले बसेका ७ जना नेताहरुको मन्त्रीपद निलम्बनमा परेकाे हाे । बिहीबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले पुर्व माओवादीबाट मन्त्री बनेका गैर सांसदलाई