अर्थ पथ « Arthapath.com
२४ असार २०८३, बुधबार

Author: अर्थ पथ

१५.७८ प्रतिशत लाभांश पारित गर्न सिद्धार्थ इन्स्योरेन्सले बोलायो साधारण सभा

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारणसभा बोलाएको छ । इन्स्योरेन्सको जेठ ५ गते बसेको संचालक समितिको बैठकले कम्पनीको साधारणसभा जेठ २८ गते शुक्रबार बोलाएको हो । सभामा सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम हाल कायम रहेको चुक्ता पूँजीको सेयरधनीहरुलाई १२ प्रतिशतले हुन आउने १२ करोड रुपैयाँको बोनस सेयर जारी गर्ने