काठमाडौं । एनएलजी इन्स्योरेन्सले चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा खुद नाफा ३५.२२ प्रतिशतले बढेर २१ करोड २८ लाख ३ हजार रुपैयाँ आर्जन गरेको थियो । गत अआर्थिक बर्षको सोहि अवधिमा इन्स्योरेन्सले खुद नाफा १५ करोड ७३ लाख ७४ हजार रुपैयाँ आर्जन गरेको थियो । यस अवधिमा इन्स्योरेन्सको रिजर्भ कोषमा ५२.६३