काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले पिसिआर परीक्षण सेवा रोकेको छ । आज अस्पतालले एक सूचना जारी गर्दै पिसिआर परीक्षण स्थगित गरेको जानकारी दिएको छ । उक्त सुचनामा ’विशेष कारणवश अर्को व्यवस्था नभएसम्मको लागि यस अस्पतालबाट गरिँदै आइको पिसिआर परिक्षण कार्य बन्द गरिएको व्यहोरा जानकारीको लागि अनुरोध