काठमाडौं । सोमबार थप ९ हजार १ सय २७ जनामा कोरोना संक्रमण देखिएको छ । यो संगै हालसम्म कोरोना संक्रमण हुनेको संख्या ४ लाख ३ हजार ७ सय ९४ पुगेको छ । पछिल्लो २४ घण्टामा १७ हजार ६२३ जना पीसीआर परीक्षण र ७८८ जनाको एन्टिजेन परीक्षणमा थप ९ हजार १