काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा खुद नाफा २६.८७ प्रतिशतले बढेर १७ करोड १ लाख २२ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा १३ करोड ४० लाख ८४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यस अवधिमा कम्पनीको बिमा कोषको आकार