अर्थ पथ « Arthapath.com
२३ असार २०८३, मंगलबार

Author: अर्थ पथ

राष्ट्रिय वाणिज्य बैंकलाई २.५ अर्बको ऋणपत्र निष्कासन गर्न अनुमति, ब्याज कति छ ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डले राष्ट्रिय वाणिज्य बैंकलाई ऋणपत्र निष्कासन गर्न अनुमति दिएको छ । बोर्डले २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न गत वैशाख २२ गते राष्ट्रिय वाणिज्य बैंकलाई अनुमति दिएको हो । बैंकले ‘८.५५ आरबीबीएल डिबेन्चेर–२०८३’ नामक ऋणपत्र निष्कासन गर्ने अनुमति पाएको हो । राष्ट्रिय वाणिज्य