अर्थ पथ « Arthapath.com
२३ असार २०८३, मंगलबार

Author: अर्थ पथ

सोमबार सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

कठमाडौं । सोमबार सुनको मूल्य तोलामा २ सयले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार आज छापावाला सुन प्रतितोला २ सयले बढेर ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन पनि बढेर प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । आज सुन संगै चाँदीको भाउ पनि