२० कार्तिक २०८३, शुक्रबार

Author: अर्थ पथ

सिटिइभिटीको छात्रवृत्ति आवेदन फारम शुल्क खल्तीबाट सिधै भुक्तानी गर्न सकिने

काठमाडौं । नेपाल राष्ट्र बैंक बाट अनुमति प्राप्त, खल्ती डिजिटल वालेटले सिटिइभिटी बाट खुलाइएको प्रि–डिप्लोमा तह, डिप्लोमा, र प्रमाणपत्र तहका छात्रवृत्ति आवेदनको फारम शुल्क खल्तीबाट सिधै शुल्क भुक्तानी गर्न सकिने सुविधा कार्यान्वयनमा ल्याएको छ । नेपाल सरकारको सरकारी वा सामुदायिक विद्यालयबाट SEE/SLC/TSLC अध्ययन गरेको विद्यार्थीहरुले छात्रवृत्ति आवेदन फारम भरी त्यसमा