काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा खुद बीमा शुल्क १०९.८ प्रतिशतले बढेर २ अर्ब ४४ करोड १० लाख २६ रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा खुद बीमा शुल्क १ अर्ब १६ करोड ३५ लाख २२ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन