काठमाडौं । मंगलबार पछिल्लो २४ घण्टामा २ हजार ५ सय २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९ हजार ९ सय ९ जनामा गरिएको पीसीआर परीक्षणमा २ हजार २० र ४ हजार ९ सय १ एन्टिजेन परीक्षणमा ५ सय ५ जना गरी २ हजार ५ सय २५ जनामा