२० कार्तिक २०८३, शुक्रबार

Author: अर्थ पथ

एनआईसी एशिया लघुवित्तद्वारा शाखा व्यवस्थापन सम्बन्धि तालिम सम्पन्न

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लि.ले लुम्बिनी प्रदेश र कर्णाली प्रदेश अन्तर्गत बाँकेको कोहलपुर, दाङ्गको लमही, सुर्खेतको विरेन्द्रनगर र सल्यानको सल्लिबजार, कैलालीको लम्किचुहा गरी २५० जना भन्दा बढी कर्मचारीहरुलाई विभिन्न मितिमा १ दिने व्यवसाय प्रवद्र्धन, व्यवसाय विस्तार तथा शाखा व्यवस्थापन सम्बन्धि तालिम सम्पन्न गरेको छ । संस्थाका कर्जास्वीकृति