अर्थ पथ « Arthapath.com
२३ असार २०८३, मंगलबार

Author: अर्थ पथ

प्रुडेन्सियल इन्स्योरेन्सको सबै सूचकमा उछाल आउँदा दावी भुक्तानी भने घट्यो

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा ४०.५० प्रतिशतले खुद नाफा बढेर १२ करोड ७३ लाख ११ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा खुद नाफा ९ करोड ६ लाख १३ हजार रुपैयाँ आर्जन गरेको थियो । यस अवधिमा कम्पनीको रिजर्भ कोष १४.१३