अर्थ पथ « Arthapath.com
९ असार २०८३, मंगलबार

Author: अर्थ पथ

रूसी राष्ट्रपति पुटिन आज भारत आउँदै, भ्रमणको अन्तर्यमा के छ ?

काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत आउन लागेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्ता र दुई देशबीच हुने शिखर सम्मेलनका क्रममा दिल्ली र मस्कोबीच कैयौँ सम्झौताहरूमा हस्ताक्षर हुने अपेक्षा गरिएको छ। अमेरिकाले रुसी तेल खरिद रोक्न भारतमाथि चर्को दबाव दिएको केही महिना लगत्तै मस्को