अर्थ पथ « Arthapath.com
९ असार २०८३, मंगलबार

Author: अर्थ पथ

नेपाल इन्स्योरेन्सले शुक्रबार र शनिबार फुटसल प्रतियोगिता आयोजना गर्दै

काठमाडौं । नेपाल ईन्स्योरेन्स कम्पनी लिमिटेडले दुई दिने फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ। कम्पनीले मसिंर १९ र २० गते सामाखुसी फुटसलमा उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगिता यही मसिंर १९ गते शुक्रवार विहान ७ः३० वजे उदघाटन गरि विहान ८ः०० वजे देखि खेल शुरु हुने भएको छ ।