काठमाडाैं । ग्रामीण वस्तीसम्म विकासका आयोजनाहरु पुर्याउने भनेर सार्वभौम संसदले अनुमोदन गरेको बजेटबाट झण्डै डेढ खर्ब रकम कटौति गरेको ‘चुनावी सरकार’ले एउटा चोक सुधार गर्ने भन्दै करीब ३२ अर्ब ऋण लिएको छ । कोटेश्वर चोक सुधार आयोजना निर्माणका लागि जापान सरकारले करिब ३१.७६ अर्ब रूपैयाँ (३४.५९ अर्ब जापानी येन) बराबरको