काठमाडौं । पतञ्जली आयुर्वेदको व्यापारमा दोहोरो अंकको गिरावट आएको छ । एकै वर्ष कम्पनीको व्यापारमा झन्डै ३५ करोड गिरावट देखिन्छ । इक्रा नेपालबाट प्राप्त कम्पनीको पछिल्लो तथ्याङ्कले यस्तो देखाएको हो । तथ्याङ्क अनुसार कम्पनीले गत वर्ष सन् २०२४ मा २ अर्ब १५ करोड रुपैयाँ बराबरको व्यापार गरेको थियो । तर,