काठमाडौं । देश कोरोनाले ग्रस्त भैरहेको बेला नेपालको राजनिती पनि संकटग्रस्त बनिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही बैसाख २७ गते संसदबाट विश्वासको मत लिने मिति नजिकिए संगै ओली सरकार पनि धरमराएको छ । बुधबार विश्वासको मत माग्न प्रतिपक्ष दल नेपाली कांग्रेस सभापती देउवा निवास पुगेको भोलीपल्ट ओली आकस्मिक