कठमाडौं । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले संचारमाध्यमलाई उद्योगका रुपमा समेट्न माग गरेको छ । बुधबार आन्तरिक मामिला तथा कानुन मन्त्रालय र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय बागमती प्रदेशलाई महासंघले प्रस्ताव पत्र बुझाउँदै प्रदेशभित्र संचालित संचारमाध्यमलाई उद्योगमा समेटेर अन्य उद्योग सरह ऋण, सहुलियत लागयतका सहयोग प्रदान गर्न माग