२० कार्तिक २०८३, शुक्रबार

Author: अर्थ पथ

कुमारी इक्वीटी फण्डको ५ प्रतिशत नगद लाभांश वितरण

काठमाडौं । कुमारी इक्वीटी फण्डले ५ प्रतिशत नगद लाभांश वितरण गरेको छ । कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालित उक्त सामुहिक लगानी कोष योजनाले इकाईधनीहरुलाई गत आव २०७७/७८ बाट ५ प्रतिशत नगद लाभांश वितरण गरेको हो । फन्डले हितग्राही खातामा बैंकमा बैंक खाता अद्यावधिक गराएका इकाईधनीहरुको बैंक खातामा भदौ १