अर्थ पथ « Arthapath.com
२३ असार २०८३, मंगलबार

Author: अर्थ पथ

भोलि मध्यरातिदेखि आन्तरिक र बैशाख २२ गतेदखि बाह्य हवाई उडान बन्द

काठमाडौं । आइतबार बसेको मन्त्रीपरिषद बैठकले सोमबार मध्यरातिदेखि आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले गरेको सिफारिस अनुसार वैशाख २० गते राति १२ बजेदेखि आन्तरिक उडान बन्द गर्ने आइतबार बसेको मन्त्रिपरिषद बैठकले निर्णय गरेको हो । त्यस्तै, बैठकले बैशाख २२ गतेदेखि बैशाख