अर्थ पथ « Arthapath.com
२३ असार २०८३, मंगलबार

Author: अर्थ पथ

प्रधानमन्त्रीले खोले अनलाइनबाटै नेपाल बैंकमा खाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अनलाइनबाटै बैंक खाता खोलेका छन । आइतबार चौथो आईसिटी दिवसको अवसर पारेर बैंकमा खाता खोल्नुभएको हो । प्रधानमन्त्रीले नेपालको पहिलो बैंक नेपाल बैंकमा अनलाइनबाटै खाता खोलेका हुन । काठमाडौं उपत्यकालगायतका क्षेत्रहरुमा लकठाउन भैरहेको बला सरकारले आम नागरिकलाई घरैबाट बैंकिङ सेवा लिन आग्रह गरेको छ