काठमाडौं । चैत मसान्तसम्मको तथ्यांकलाई आधार मान्दा पछिल्लो एक वर्षमा बाणिज्य बैंकहरुको निक्षेप साढे ७ खर्ब बढेको छ । २७ वटा बाणिज्य बैंकमा चैतसम्म ३९ खर्ब ८६ अर्ब ३७ करोड ८० लाख ७ हजार रुपैयाँ निक्षेप जम्मा भएको छ । गत वर्षको यही अवधिमा ३२ खर्ब १३ अर्ब २७ करोड